Rule 114
अचल सम्पत्ति खरिद गरेको जानकारी दिनु पर्ने
कर्मचारीले आफ्नो वा आफ्नो परिवारको
कुनै सदस्यको नाममा कुनै अचल सम्पत्ति खरिद गरी वा अन्य तरिकाद्वारा प्राप्त गरेमा
त्यसरी खरिद वा प्राप्त गरेको एक महिनाभित्र त्यस वापत लागेको मोल समेतको विवरण
खोली आफ्नो कार्यालयमा पेश गर्नु पर्नेछ ।